काठमाडौँ, ७ चैत । मुलुकभित्र कोरोना भाइरस (कोभिड–१९) को संक्रमण हुन नदिन र सम्भावित जोखिम सामना गर्न नेपाली सेनाले चेतनामूलकसहित विभिन्न गतिविधि अघि बढाएको छ । सेनाले आवश्यक पर्दा परिचालन हुनेगरी स्वास्थ्यकर्मी, औषधि तथा उपकरण तयारी अवस्थामा राखेको र क्वारेन्टाइन सेन्टर निर्माणलाई पनि तीव्रता दिएको छ । कोरोनाको सम्भावित जोखिमको सामना गर्न जंगी अड्डामा विपद् व्यवस्थापन…