सोमबारदेखि पशुपतिमा विशेष पूजा नगरिने

काठमाडौँ, ९ चैत । कोरोना भाइरस (कोभिड १९)को जोखिमबाट सतर्कता अपनाउन सोमबारदेखि पशुपतिमा विशेष पूजा नगरिने भएको छ । पशुपति क्षेत्र विकास कोषले शुक्रबारदेखि नै विशेष पूजाको रसिद काट्न बन्द गरेको थियो । बिहीबारसम्म काटेका रसिदको विशेष पूजा आइतबार सकिएपछि सोमबारदेखि भक्तजनले मनोकाङ्क्षा पूरा गर्ने उद्देश्यले गर्ने विशेष पूजा नगरिने कोषका कार्यकारी निर्देशक डा. घनश्याम…