काठमाडौँ, ५ चैत । आज देशभरको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशको पश्चिमी पहाडि भू–भागमा आंशिक बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै देशको पश्चिमी पहाडि भु–भागका १/२ स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ । राति पनि देशभर मौसम…