राप्रपाका नेताहरु पुनः अर्को पार्टी बनाउने तयारीमा

काठमाण्डौ,३० फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन भएको एक महिना पनि निवित्दै फेरी पार्टी फुटको संघारमा पुगेको छ । महाधिवेशन अघि पार्टीका शीर्ष नेता पशुपतिशमशेर राणा संसदीय वोडको अध्यक्ष,डा.प्रकाशचन्द्र लोहनीलाई निर्देशक समितिको अध्यक्ष बनाउने र हलो चुनाव चिन्ह्र कायमै हुने सहमति कुनै पनि अध्यक्ष कमल थापाले पालना नगरेको भँन्दै पूर्व राप्रपाका नेताहरु पुनः अर्का…