सिटीइभीटीको सदस्यसचिवमा व्यापारीको चलखेल बढेपछि कर्मचारी चकित

काठमाण्डौ,२७ माग । सिटीयभीटी प्राविधिक तथा व्यवसायिक शिक्षा परिषदजस्तो शिक्षण संस्थामा व्यापारीको चलखेल तीव्र हुन थालेपछि सिटीयभीटीको भविष्यलाई लिएर त्यहाँका ईमान्दार कर्मचारीहरु चिन्तित हुन थालेको छन् । सिटीइभीटीको सदस्य सचिवका लागि कर्मचारी कम व्यापारी छवी बढी बनाएका पुष्परमण वाग्लेले एकाएक चलखेल तीव्र पारेपछि संस्थाको भविष्यलाई लिएर त्यहाँका कर्मचारी चिन्तित हुन थालेका हुन् । सिगो मुलुकको…