काठमाडौँ, ४ जेठ । आज २०८२ साल जेठ ४ गते आइतबारको राशिफल । मेष : दिन सामान्य छ। प्रष्ट गरी बोल्नुपर्ने समय छ। खर्च बढ्ने भएकाले सचेत बन्नुपर्नेछ। संकटमा आफन्तको साथ मिल्नेछ। निजी क्षेत्रको लगानी र व्यापारमा फाइदा हुनेछ। धार्मिक कार्यमा सहभागी हुँदा मन शान्त बन्नेछ। वृष : शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। लगानी गर्ने हिम्मत…