बस दुर्घटना हुँदा १५ जना घाइते

चितवन, २ जेठ । चितवन रत्ननगरमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–१० मा यात्रीवाहक बस डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।  लहानबाट काठमाडौँतर्फ गइरहेको प्रदेश १–०२–००१ ख ९१६२ नम्बरको बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । बसमा ३९ जना सवार थिए…