रौतहट, १५ माघ । रौतहटमा प्रहरी र भारतीय आपराधिक समूहबीच भएको गोली हानाहान भएको छ । उक्त गोली लागेर आपराधिक समूहका २० वर्षीय चाँद अली घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । गएराती इशनाथ नगरपालिका १ बन्जरास्थित नेपाल भारत सीमासंग जोडिएको बकैया नदिको बाँधमा प्रहरी र भारतीय आपराधिक समूहबीच गोली हानाहान भएको हो ।…