अन्तर्राष्ट्रिय मार्शल आर्टस हाप्किडो सेमिनार सम्पन्न

काठमाडौँ, १४ माघ । नेपाल मार्शल आट्स हाप्किडो संघको आयोजनामा पर्यटकीय नगर पोखराको रंगशालामा आइतबार पहिलो अन्तराष्ट्रिय मार्शल आर्टस हाप्किडो सेमिनार सम्पन्न भएको छ । सेमिनारमा अमेरीकाका ग्राण्डमास्टर हि क्वान लि, अष्ट्रियाका ग्राण्डमास्टर गेरहार्ड अग्रीज, इरानका पुलिस हेडमास्टर जफार नभेइ र स्पेनका मास्टर सल्भाडोर कभालेरोले आत्मरक्षा सम्बन्धी विशेष प्राविधिक कला खेलाडी तथा प्रशिक्षकहरुलाई प्रशिक्षण दिइएको…