दसगजामा निर्मित संरचनामा चल्यो डोजर

काठमाडौँ, १७ माघ । नेपाल भारत दसगजा क्षेत्रमा अवैध रुपमा बनाइएका घर टहरा डोजर लगाएर हटाइएको छ । दसगजा क्षेत्र नो मेन्स ल्याण्ड भएकाले सो सिमाना कसैको नभएको हुँदा त्यसलाई खाली गराइएको हो । छिमेकी मुलुक भारतको सिमाना जोडिएको बाराको मटिअर्वा नाका वरिपरि सीमा क्षेत्रको करिब ५ किलोमिटर लामो भूभागमा रहेका अवैध घरटहरा र पसल…