काठमाडौँ, २४ पौष । मोरङको रंगेली नगरपालिका ९ का ३० वर्षीय अविनारायण भण्डारी बेलुका होहल्ला गर्दै गाउँतिर निस्किए । उनी एकोहोरो भनिरहेका थिए, ‘मैले घरमा आगो फुकिदिएको छु, ताप्नु होला ।’ अविनारायण त्यही कुरा दोहोर्याउँदै गाउँतिर दौडिरहेका थिए । मानसिक बिरामी रहेका उनले भनेका कुरा धेरैले वास्तै गरेनन् । पत्याएनन् पनि। तर रातकाे समयमा आगोसँगै…