काठमाडौँ, २३ पौष । पृथ्वीजयन्तिका दिन सरकारले सार्वजनिक बिदा दिने भएको छ । नुवाकोटको विदुर नगरपालिकाले पुस २७ गते राष्ट्रिय एकीकरण दिवसको रूपमा मनाउन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगरपालिकाको गत पुस १० गते बसेको पाँचौं नगरसभा अधिवेशन बैठकले यस्तो निर्णय गरेको नगरपालिकाका सचिव सुदेवकुमार पोखरेलले जानकारी दिए । पृथ्वीनारायण शाहले नेपाल एकीकरणको…