आजको राशिफल

आज २०७६ साल पुस २० गते आइतबार, पौष शुक्ल पक्ष दशमी, गुरु गोबिन्द सिंह जयन्ती मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शुभकार्यको चर्चा चल्नेछ । नयाँ काम वा रोजगार पाईनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) स्वास्थ्यमा समस्या आउँदा धन खर्च हुनेछ । शरीर भारि र मन अस्थिर रहने संकेत…