नारायणगढ-मुग्लिन सडकको घुमाउनेमा बस दुर्घटना

चितवन, १६ माघ । दाङबाट काठमाडौँ जाँदै गरेको बस नारायणगढ–मुग्लिन सडकको घुमाउनेमा गएराति दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् ।  प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार दाङबाट काठमाडौँ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ४६० नम्बरको बस राति सवा ३ बजेतिर नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ घुमाउनेमा आफै अनियन्त्रित भएर पल्टेको थियो । दुर्घटना परि घाइतेमध्ये १०…