बारामा आमा–छोराको हत्या

काठमाडौँ, १४ माघ । बारा जिल्लामा आमा–छोराको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार परवानीपुर गाउँपालिका–१ स्थित रहरियाडीमा ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।  आज बिहान करिब ३ बजेतिर अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी आक्रमण गर्दा आमा र छोराको घटनास्थलमै…