सवारी दुर्घटना हुँदा भक्तपुरमा एकको मृत्यु

भक्तपुर, १५ माघ । भक्तपुरको कमलविनायक बसपार्क नजिकै भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बुधबार राति कमलविनायकबाट च्यामासिंहतर्फ आउँदै गरेको बा ५५ प १७४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ लड्दा सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०२० प ११६८ नम्बरको स्कुटरसँग ठोक्किएको थियो । त्यसपछि विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०१–००३ क ६२९१…