जनकपुरधाम, ८ कार्तिक । छुट्टाछुट्टै मुद्दामा फरार रहेका दुई जना अभियुक्तलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा अदालतबाट सजाय पाएर तथा सरकारी छाप किर्ते गरेको मुद्दामा फरार रहेका ८३ वर्षीय राम उदगार जगत दुसाधलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ज्यान मार्ने उद्योग मुद्दामा उनलाई जिल्ला अदालतबाट ३ महिना १८ दिन कैद…