छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

वीरगञ्ज, ७ कात्तिक । छोरीलाई बलात्कारको आरोपमा बाबुलाई प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका ११ श्रीपुरका ४० वर्षीय युवकलाई आफ्नै १५ वर्षीया छोरी लाई मादक पदार्थ सेवन गरी बलात्कार गरेको प्रहरीले जनाएको छ । सोमबारको घटनापछि राति ११ बजे टोलमा होहल्ला भएको थियो । मंगलबार बिहान प्रहरीमा उजुरी परेलगत्तै प्रहरीले किशोरीका बाबुलाई पक्राउ गरेको…