सर्पले टोकेर एक महिलाको मृत्यु

महोत्तरी, २७ भदौ  । महोत्तरीमा सर्पले टोकेर एक महिलाको मृत्यु भएको छ । बिहीबार राति भंगहा नगरपालिका-५ मा आफ्नै घरमा काम गरिरहेकी उर्मिलादेवी सरदारको मृत्यु भएको हो । सर्पले डसेपछि परिवारजनले उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताए । मृतक महिलाको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा लगिएको र आज शव परीक्षण गरिसकेपछि परिवारजनलाई बुझाइने…