भक्तपुर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आगामी एक महिना भित्रमा काठमाडौँ र भक्तपुर जोड्ने त्रिपुरा संगमको वेलिव्रिज सञ्चालनमा ल्याई कोटेश्वरदेखी जडिवुटीको सवारी जामलाई न्युनिकरण हुने बताउनुभएको छ । मध्यपुर थिमी नगरपालिका वडा नं. १ स्थित नेपाल प्रहरी मध्यपुर थिमी वृत्त, मनोरम समाजले आज संयुक्त रुपमा आयोजना गरेको…