काठमाडौँबाट ट्याक्सी चालक लुटिए

काठमाडौँ, ३० भदौ । काठमाडौँबाट एक ट्याक्सी चालक लुटिएका छन् । आइतबार विहान बुढानिलकण्ठ नगरपालिका-१३ गाम्चापुल नजिकैबाट बा.१ ज. ९०४१ नम्बरका ट्याक्सी चालक ३८ वर्षीय पूर्ण बहादुर तामाङको साथबाट नगद ५ हजार रुपैयाँ र एक थान मोबाइल लुटपाट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सामाखुसीबाट ट्याक्सी चढेका ३ जना अपरिचित व्यक्तिहरुले गाम्चापुल नजिकै पुगेपछि…