काठमाडौँ, २५ भदौ । बलात्कारको गरेको आरोपमा एक इञ्जिनियरलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार साँझ स्थानीय १७ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा मेलौली नगरपालिकाका इञ्जिनियर २७ वर्षीय रोशन चन्दलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार, सव-इञ्जिनीयर पढ्दै गरेकी किशोरी नगरपालिकामा ओजेटी गर्दै आएकी थिए । सोमबार ती किशोरीलाई ललाइफकाई डडेल्धुरा लगी जबर्जस्तीकरणी गरेको इञ्जिनियरमाथि…