भक्तपुर, २१भदौ । नेपाल कम्युनिष्ट पार्टी नेकपा का युवा नेता महेश बस्नेतले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस एजेण्डाविहीन भएको ठोकुवा गर्नुभएको छ । जनताले कांग्रेसलाई भिरबाट लडाइ दिएकाले पछिल्लो समय जे भेट्यो, त्यही मुद्धा समात्ने गरेको बस्नेतले वताउनु भयो । काठमाडौं उमहेशको ठोकुवा कांग्रेस एजेण्डाविहीन पार्टी जे भेट्यो त्यही मुद्धा महेशको ठोकुवा कांग्रेस एजेण्डाविहीन पार्टी…