काठमाडौँ, १९ भदौ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ गागलफेदीमा रहेको कागेश्वरी महादेव मन्दिरमा लाग्ने महामेलाका सम्पूर्ण तयारी पूरा भएको छ । भाद्र शुल्क अष्टमी अर्थात कागेअष्टमी दिनका लाग्ने महामेला तीनदिनसम्म विविध कार्यक्रम गरी मनाइने महामेला मूला आयोजक समितिले जनाएको छ । नगरपालिकाको नाम नै कागेश्वरी महादेव मन्दिरको नामबाट राखिएको हुँदा यस मन्दिरमा…