सीता एयरको विमान दुर्घटनाबाट बच्यो

काठमाडौँ, २६ असोज । सीता एयर ठूलो दुर्घटना हुनबाट बचेको छ । शनिबार ‘९ एन–आई–इ’ विमान चालक दलका होसियारीका कारण ठूलो दुर्घटना हुनबाट बचेको हो । आज बिहान रामेछापको मन्थलीबाट सोलुखुम्बुको लुक्ला उडेको सीता एयरको टुइनअटर विमानको पखेटामा चरा ठोक्किएपछि मन्थली विमानस्थलमै आकस्मिक अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । विमानमा रहेका १३…