काठमाडौँ, २७ असोज । नेपाल सरकारले नेपालमा उत्पादन हुने जुनार र सुुन्तलाजन्य फलफूल चीन निर्यात गर्ने भएको छ । नेपाल र चीनबीच आइतबार भएको २० बुँदे सम्झौताअनुसार जुनार र सुन्तलाजन्य फलफूललाई नेपालले स्वच्छताको प्रमाणपत्र दिएपछि चीन निर्यात गर्न सकिन्छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा.युवकद्धज जिसीका अनुसार नेपालमा जुनार तथा सुन्तलाजन्य फलफूलको ‘कोल्ड…