काठमाडौँ, २८ असोज । जनकपुरधाममा मठ मन्दिरका सयौ विघा जग्गा अतिक्रमणमा परेपनि सम्बन्धित निकायले गम्भिरता नदेखाउदा अतिक्रमणकारीहरुको आत्मबल बढेको छ । मठमन्दिरको संरक्षक बनेका महन्थ र पुजारीहरूले नै गुठी संस्थानका कर्मचारी र जग्गा कारोबारीसँग साठगाँठ गरी जग्गा अतिक्रमण गर्ने र त्यसलाई निजीमा परिणत गराउने कार्यमा संलग्न रहेको देखिएको छ । जनकपुरधाम उप महानगरपालिका–२३ लादोबेलामा रहेको…