चोरी मुद्दाका फरार अभियुक्त पक्राउ

वीरगञ्ज, १८ असोज । वीरगञ्जबाट चोरी मुद्दामा फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बिर्ता पर्साबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा लुकिछिपी बसेको अवस्थामा वीरगञ्ज महानगरपालिका–२, छपकैया बस्ने २० वर्षीय सफरेज देवानलाई पक्राउ गरेको हो । पर्सा जिल्ला अदालतले देवानलाई चोरी मुद्दामा दोषी ठहर गर्दै ०७५ जेठ १ गते १…