एक हजार घुस : कर्मचारीद्वारा आत्महत्या

भक्तपुर, ८ असोज । पछिल्लो समय भ्रष्टाचारमा मुछिएका कर्मचराीले भट्टाभट्टी आत्महत्या गर्न थालेका छन् । यसै क्रममा सुनसरी इनरुवा नगरपालिका–५, घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–५, कटुञ्जेमा बस्दै आएका ४७ वर्षीय रामहरि सुवेदीले कटुञ्जेस्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका छन् । एक हजार घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी धरौटीमा रिहा भएका…