काठमाडौँ, ३१ भदौ । आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सक्रिय भएकाले धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । एकैछिन मौसम खुले पनि एकैछिनमा बदली हुने अनुमान गरिएको छ । महाशाखाका अनुसार बुधबार देशभरी सामान्य बदली रही मध्य र पूर्वी भूभागका धेरै ठाउँमा…