काठमाडौँ, २९ भदौ । संखुवासभामा खोलामा डुबेर एक मजदुरको मृत्यु भएको छ । निर्माणाधीन ९ सय मेघावाटको अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत खोटाङको दिप्रुङ चिचुम्बा गाउँपालिका–६ का ३५ वर्षीय दिलीप थापाको मृत्यु भएको संखुवासभा प्रहरीले जनाएको छ । थापाको शनिबार पौडी खेल्ने क्रममा अरुण नदीमा डुबेर मृत्यु भएको र उनको शव सदरमुकाम खाँदबारी ल्याइँदै गरेको…