काठमाडौँ, २० वैशाख । आज २०८२ साल वैशाख २० गते शनिबारको राशिफल । मेष : दिन राम्रो छ। राज्यका अंगबाट सहयोग प्राप्त हुनेछ। तपाईंको सञ्चित धन खर्च गराउने साथी सक्रिय भएकाले सचेत बन्नुपर्नेछ। विपक्षीसँगको वार्तामा तपाईंको जित हुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। वृष : बोलीका कारण राम्रो काम बन्नेछ। कुरा लुकाएर नराख्नु फाइदा हुनेछ। साथीभाइको साथ मिलेको मौकामा…