सिमकोट गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषणा

हुम्ला, २१ बैशाख । सिमकोट गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । स्वास्थ्य संयोजक नर भण्डारीका अनुसार सिमकोटका आठ वटै वडा पूर्ण खोप सुनिश्चित भएका र त्यसको गाउँपालिका स्तरबाट अनुगमनपछि निर्धारित उमेर समुहका बालबालिका कोही पनि खोप लगाउन छुटेको नभेटिएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । घरधुरी सर्वेक्षणको क्रममा पूर्ण खोप…