काठमाडौँ, १७ साउन । द्वन्द्वको समयमा नेपाली सेनाबाट भागेर जनमुक्ति सेनामा प्रवेश गरेका एक जवानलाई सैनिक अदालतले १० वर्ष जेल सजाय फैसला गरेको छ । सेनाबाट भागेको १३ वर्षपछि गोरखा, आरुघाट–९ का शक्ति गुरुङ (विक्रम)लाई सैनिक समरी जनरल अदालतले आइतबार जेल सजाय सुनाएको हो । उनी ‘२०६३ साल साउन ३० गते उनी हतियारसहित भागेका थिए…