सप्तरी, १८ भदौ । भारतीय बजारबाट लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । खाना पकाउने ग्यास सिलिण्डरमा प्वाल पारी लागूऔषध हालेर ल्याइरहेको अवस्थामा सप्तरीको राजविराज नगरपालिका-१६ बाट लागूऔषधसहित राजगढ गाउँपालिका-६ का ३८ वर्षीय अशोक यादवले स१०प १३ नम्वरको मोटरसाईकलमा सिलिण्डर राखेर राजविराजतर्फ आउँदै गर्दा प्रहरीले उनलाई पक्राउ गरेको हो । सादा पोशाकमा खटिएका प्रहरीको टोलीले सुराकीको…