बाढीले पूर्व–पश्चिम राजमार्ग बन्द

रौतहट, २७ असार । बिहीबारदेखिको अविरल वर्षापछि आएको बाढीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बन्न पुगेको छ भने रौतहटको लाल बकैया नदीले बन्जरहाको बाँध कटान गर्दा आधा दर्जन बस्ती डुवानमा परेका छन् । अविरल वर्षापछि चन्द्रपुर लच्कामा आएको बाढी सडकमा पसेपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बन्न पुगेसँगै जनजीवन प्रभावित भएको रौतहट प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएसँगै…