काठमाडौँ, १ भदौ । चन्द्रागिरी नगरपालिका-२ नागढुंगास्थित चेकप्वाईन्टबाट अटोमेटिक पेस्तोल र गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार बिहान धादिङबाट काठमाडौं आउँदै गरेको बा.२ ख १९८० नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार ललितपुर कोन्ज्योसम गाउँपालिका-२ बस्ने अन्दाजी २८ वर्षीय मुनाल भन्ने सुलभ लामालाई २ थान र गोली २० राउण्ड सहित पक्राउ गरेको…