नेपालले एक तारा र एक ग्रहको नाम राख्दै

काठमाडौँ, ३० साउन । नेपालले पनि एकतारा र एक ग्रहको नाम राख्ने भएको छ । आकाशंगंगामा रहेको एउटा तारा र एउटा ग्रहको नाम नेपाली नाम हुनेछ । सो तारा र ग्रह संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय खगोल युनियन (आइएयु)ले नेपाललाई त्यो अवसर प्रदान गरेको हो । पृथ्वीबाट १ सय ७२ प्रकाश वर्ष टाढा रहेको त्यो ग्रह र…