काठमाडौँ, ३२ साउन । सतेन्द्रकुमार यादव र सुरेश महतो छिमेकीमात्र नभई बाल्यकालदेखि सँगै हुर्केबढेका साथी हुन् । सर्लाही, कविलास–८ घर भएका यादव र महतोको सम्बन्ध सामान्य साथी र छिमेकीभन्दा ‘मर्दा र पर्दा’ मा काम लाग्ने भइसकेकाले माझिनुपर्ने विषय सायदै बाँकी थिए । अनेक दुःख सुख उनीहरू र आफन्तले सल्टाएका कैयौं उदाहरण छन् । तर अहिले…