हुलाक सेवा अब कहानीमा सीमित, न चिठी आउछन् न कर्मचारीलाई फुर्सद छ !

काठमाडौँ, ३१ साउन । समय परीवर्तन हुन कति बेर ! घर छोडेर सहर पसेका वा धन कमाउन प्रदेश पुगेका आफन्तको खवर पाउन कुनै समय कि हुलाकी कुर्नु पर्थ्यो कि त आकासवाणी (आवा) । अब न हुलाकीको समय छ न त आवाको । समयले कोल्टे फेरेको छ टाढा रहेका आफन्त साथीभाइ सँग चिठ्ठी पत्रमा हैन सिधै…