बैतडी, ३० साउन । बैतडीको दशरथचन्द नगरपालिका वडा नं ९ लाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । वडासचिव कृष्णबहादुर बोहराका अनुसार मदिराका कारण महिला तथा बालबालिकामाथि हुने हिंसामा वृद्धि भएको भन्दै वडामा भएको आमभेला र वडा समितिको निर्णयअनुसार मदिरा निषेधित वडा घोषणा गरिएको हो । उक्त मदिरा निषेधित क्षेत्रमा कसैले मदिरा बिक्री वितरण गरेमा…