लिबियाबाट बाँचेर स्वदेश फर्किए आठ नेपाली

काठमाडौँ, २१ असार । अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम) को सहयोगमा द्वन्द्वग्रस्त मुलुक लिबियाबाट शुक्रबार आइपुगेका आठ नेपालीले महिनौं लामो कष्टकर बसाइपछि बल्लतल्ल बाँचेर नेपाल फर्किएको बताएका छन् । गत मंगलबार त्रिपोली नजिकैको एक आप्रवासी कामदार बस्ने क्याम्पमा विद्रोही समूहले गरेको हवाई आक्रमण्मा उनीहरूसँगै लिबिया पुगेका लमजुङ बेंसीसहरका सन्तोष श्रेष्ठको मृत्यु भएको थियो । त्रिपोलीबाट अवैध रूपमा…