काठमाडौँ, २४ असार । आर्थिक संकटमा गुज्रिरहेको नेपाल वायुसेवा निगम व्यवस्थापनको जिम्मा विदेशीलाई दिइने भएको छ। त्यसका लागि निगमै पूर्वनायब प्रबन्ध निर्देशक राजुबहादुर केसीको संयोजकत्वमा समिति बनाइएको हाे । समितिले व्यवस्थापन करारको आशयपत्र बनाउने कार्यादेश पाएको छ। समितिमा निगमकै कर्पोरेट, फाइनान्स, कमर्सियल विभागका प्रमुख र एक प्राविकधिक सदस्य छन्। दुईटा वाइड बडीको २४ अर्ब र पुरानोसमेत…