पाल्पा, २२ असार । पाल्पामा एक पुरुष मृत अवस्थामा फेला परेको छ । आइतबार बिहान रिब्दीकोट गाँउपालिका- ५ मा ५५ बर्षीय बेलप्रसाद ढकालको सव फेला परेको हो । उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।