काठमाडौँ, २१ असार । एसीसी यु–१९ इष्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले सिंगापुरलाई २ सय १७ रनको पराकिलो अन्तरमा हराएको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३२६ रन बनाएको थियो । प्रतियोगितामा रित गौतम र खडक बहादुर बोहोराले बिष्फोटक ब्याटिङ गरेपछि नेपालले सिंगापुरलाई फराकिलो अन्तरमा पराजित…