काठमाडौँ, १९ असार । भारतमा एक युवतीले तीन वर्षदेखि हराएको श्रीमानलाई टिकटकमा भेटेकी छन् । सन् २०१६ मा बेपत्ता भएका जयसुधा नाम गरेको महिलाको श्रीमानको खोजी गर्ने प्रहरी रिपोर्ट देखि मिडियाहरुमा पनि पतिको खोजी गरिदिन विज्ञापन गरेकी थिइन । प्रहरीले श्रीमानको खोजी नगरेपछि उनले श्रीमान् आउने आश मारिसकेकी थिइन् । तर एकदिन उनकै आफन्तले जयसुधालाई…