काठमाडौं, १७ जेठ । “एक प्रहरी चौकी एक सवारी साधन” नीति अनुरुप प्रहरी प्रधान कार्यालयले देशमा विभिन्न प्रहरी युनिटहरुमा ३ सय ३० थान मोटरसाइकल वितरण गरेको छ । समाजमा शान्ति सुरक्षा कायम गरी घटना घटे पश्चात् तत्काल प्रहरी उपस्थितिलाई थप सहज बनाई घटनास्थलको सुरक्षा गर्न, गस्ती पट्रोलिंगलाई थप प्रभावकारी बनाउन यस नीतिले सहयोग पुग्ने विश्वास…