शिशु हत्या गरेको आरोपमा आमा पक्राउ

जेठ १६, सल्यान । सल्यानमा आफ्नै नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई  पक्राउ गरेको छ । दार्मा गाउँपालिका वडा न ३ बेरुखेतकी २५ वर्षिया आशा विकलाई नवजात शिशु हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । बुधबार बेरुखेतको जंगलमा शिशुको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । शिशुको शव पोष्र्टमाटमका लागि…