काठमाडौँ, ९ असार । सन् २०१२ देखि बिइ सिभिल र बिइ इलेक्ट्रीकल कार्यक्रमहरु संचालन गर्दै शुरु गरेको शैक्षिक यात्रा सन् २०२३ देखि सिभिल तर्फ एमएस्सी इन कन्ष्ट्रक्सन मेनेजमेण्ट र इलेक्ट्रीकल तर्फ एमएस्सी इन इलेक्ट्रीकल पावर इन्जिनियरिङ कार्यक्रमहरु थप गरेर बिशिष्टिकृत गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भएको छ । यस शैक्षिक सत्र २०८२ देखि बिइ तर्फ कम्प्युटर…