काठमाडौँ, १२ असार । काठमाडौँमाबाट ५५ लाख पर्ने गैंडाको खागसहित ३ जना पक्राउ परेका छन । बुधबार दिउँसो सिर्दिबासका ५३ वर्षीय लाल बहादुर गुरुङ, धादिङ महादेववेशि थाक्रे गाउँपालिका-६ का मकवानपुर घर भएका ३३ वर्षीय अष्ट बहादुर थिङ र धादिङ महादेव वेशि थाक्रे गाउँपालिका-११ बस्ने ३४ वर्षीय गोबिन्दप्रसाद मोक्तानलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले दुर्लभ…